बार्सिलोना र मड्रिड बराबरीमा रोकिए

मड्रिड । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको उपाधि होड कमजोर बन्दै गएको छ । गएराति भएको खेलमा एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएपछि बार्साले शिर्ष स्थानको रियाल मड्रिडलाई उछिन्ने अवसर गुमाएको हो । एथ्लेटिको मड्रिड र बार्सिलोनाबिचको गएरातिको खेल २–२ गोलको बराबरीमा रोकिंयो । यो खेलमा भएका कुल चार गोलमध्ये तीन गोल पेनाल्टीमार्फत भएको थियो भने एक गोल … Continue reading बार्सिलोना र मड्रिड बराबरीमा रोकिए